Yuva Yatra News

Yuva Yatra - 2026

National Integration Journey
1st to 15th May

Life Changing JOURNEY
Route :
Amritsar , Chandigarh , Himachal Pradesh ,
Kurukshetra , Delhi




online registration Last Date 10th February

'नेपाल-भारत सम्बन्ध र युवाहरूको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

'नेपाल-भारत सम्बन्ध र युवाहरूको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न: नेपाल भारत सम्बन्ध र युवाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सातौं युवा यात्रा अन्तगर्त भारतको उडिसाबाट आएका ६६ युवाहरु र नेपाली युवाहरुबीच काठमाडौंको ठमेलस्थित हिमालय हिमालय अशोकामा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।

Comments